Skip to content

सबै प्रदेशमा उपभोक्ता अदालत विस्तार गरिने

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले कालोबजारी, एकाधिकार, सिण्डिकेट अनुतिक क्रियाकलाप नियन्त्रण गरी बजारलाइ स्वाच्छ, प्रतिस्पर्धि र उपभोक्ता मैत्री बनाइनेछ ।
सरकारले आगामी आर्थिक वर्षमा सबै प्रदेशमा उपभोक्ता आदत विस्तार गर्ने भएको छ । त्यसका लागि सबै प्रदेशमा उपभोक्ता अदातको स्थापन गर्ने व्यवस्था चालु आवको बजेट छुट्याएको छ ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime