काठमाडौं । सरकारले नेपालीलाई विदेशमा लगानी गर्न खुल्ला गर्ने घोषणा गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले विदेशमा लगानी गर्न खुल्ला गर्ने जानकारी दिए ।
तर,विदेशमा लगानी गर्न खुला गरिएको बाटो भने सबै नेपाली व्यवसायीलाई फाइदा हुने खालको भने छैन। निर्यातको २५ प्रतिशतसम्म रकम विदेशमा लगानीको लागि खुल्ला गरिएको जानकारी अर्थमन्त्री पौडेलले गरे ।
व्यवसायीहरुले लामो समयदेखि नेपालीलाई विदेशमा लगानी खुल्ला गर्न माग गर्दै आएका छन् ।






प्रतिक्रिया दिनुहोस्