काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष बजेटमा मदिरा, सुर्ती र चुरोटजन्य पदार्थमा कर वृद्धि गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सुर्ती र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि गरेको जानकारी गराएका हुन् ।
यस्तै, भन्सार महसुलका केही दरमा समायोजन भएको छ ।विद्यमान अन्तः शुल्क दरमा सामान्य वृद्धि भएको छ भने स्वास्थ्य जोखिम करको दायरा विस्तार भएको छ।






प्रतिक्रिया दिनुहोस्