Skip to content

सिमेन्टको मूल्य बोरामा २५ रुपैयाँसम्म बढ्ने, मूल्यमा ५ प्रतिशत अन्तःशुल्क

nabil bank

काठमाडौं । सिमेन्टको मूल्य बोरामा २५ रुपैयाँसम्म बढ्न सक्ने देखिएको छ । सरकारले बोरामा ११ रुपैयाँ लाग्ने अन्तःशुल्कलाई मूल्यको ५ प्रतिशत बनाएको छ ।

यसले गर्दा सिमेन्ट मूल्य बढ्ने देखिएको छ । अर्घाखाँची सिमेन्टका अध्यक्ष पशुपति मुरारकाले बोरामा १५ देखि २५ सम्मले मूल्य बढ्न सक्ने बताउँछन् । उद्योग अनुसार क्षेत्र अनुसार मूल्य फरक भएको हुँदा १५ देखि २५ रुपैयाँसम्मले मूल्य बढ्ने अनुमान उनको छ ।

उद्योगीहरुका अनुसार ओपीसीको १५ देखि २५ उद्योग अनुसार पीपीसीको १४ देखि १८ रुपैयाँसम्म उद्योग अनुसार मूल्य बढ्न सक्ने देखिन्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime