Skip to content

बजेटले बढायो कुकुर र बिरालोका खानाको मूल्य, अम्रिसोमा १० प्रतिशत अन्तःशुल्क लाग्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटबाट खुद्रा बिक्रीका लागि राखिएका कुकुर वा बिरालोको खानाको अन्तःशुल्क १० प्रतिशतबाट बढाएर २० प्रतिशत बनाइएको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै बजेटले घरपालुवा चराहरू (पोल्ट्री) को ताजा (फ्रेस), चिस्याइएको वा हिमीकृत (फ्रोजन) मासुमा १५ प्रतिशत अन्तःशुल्क लगाए ।

यस्तै बजेटले अम्रिसोमा १० प्रतिशत अन्तःशुल्क लगाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima