काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बजेट कार्यान्वयनको कार्यतालिका आजदेखि सुरु भएको बताएका छन् ।
बजेटपछि अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनको काम आजदेखि सुरु हुने बताए ।
उनले बजेट ठूलो आकारको नआएको भन्दै लिएका लक्ष्यअनुसार पूरा हुने बताए ।






प्रतिक्रिया दिनुहोस्