Skip to content

सुनको मूल्य १ हजारले बढ्यो, कतिमा हुँदैछ किनबेच ?

nabil bank

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको १ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा छापावाला सुन प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्ला दिनमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।

सोेमबार चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ९० रुपैयाँ खरिदबिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतीतोला एक हजार ९ सय ८५ रुपैयाँ खरिदबिक्री भएको थियो ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime