Skip to content

१० महिनामा सशस्त्र प्रहरीद्वारा ५ करोड राजस्व संकलन

nabil bank

इनरुवा । सशस्त्र प्रहरी बल ४ नम्बर गणले चालु आर्थिक वर्षमा पाँच करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

सशस्त्र प्रहरी बलले चालु आवको प्रथम १ ०महिनामा पाँच करोड एक लाख ९७ हजार ४ सय ४५ रुपैयाँ राजस्व सङ्कलन गरेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले राससलाई जानकारी दिए ।

चालु आवको साउनमा ४७ लाख ३४ हजार ४ सय ६९ रुपैयाँ, भदौमा ६१ लाख पाँच हजार ५ सय २ रुपैयाँ, असोजमा ३२ लाख ९ हजार ५ सय ३६ रुपैयाँ, कात्तिकमा ३६ लाख ३७ हजार २ सय ७ रुपैयाँ, मङ्सिरमा ५२ लाख ९१ हजार ५ सय ६४ रुपैयाँ, पुसमा ७१ लाख ६८ हजार २ सय ९८ रुपैयाँ, माघमा ४० लाख ३२ हजार ६ सय ५५ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी, फागुनमा ४२ लाख ९५ हजार ६ सय ७२ रुपैयाँ, चैतमा ३४ लाख ५५ हजार ५ सय ५ रुपैयाँ, वैशाखमा ४७ लाख एक हजार ३ सय ८७ र जेठमा ३५ लाख ६५ हजार ५ सय ५० रुपैयाँ गरी जम्मा पाँच करोड एक लाख ९७ हजार ४ सय ४५ रुपैयाँ राजस्व सङ्कलन भएको

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi