काठमाडौं । भ्वाइस किड्स सिजन फोरमा हाइलाइफले स्पोन्सर गरेको छ ।
एसोसिएसट स्पोन्सर्सअन्तर्गत हेल्दी फुड पार्टरको रुपमा हाइलाइफले स्पोन्सर्स गरेको जनाएको छ । भ्वाइस किड्स सिजन फोर कार्यक्रम हिमालयन टेलिभिजनबाट प्रशारण हुने गरेको छ ।
हाल हाइलाइफ ब्राण्डका चिउरा, कर्नफ्लेक्स, ओट्स, चिया सिड्स, सोयाविन, ग्रीन टि लगायतका प्रडक्ट बजारमा लोकप्रिय छन् ।
हाइलाइफका उत्पादनहरु नेपालमा लोकप्रिय बन्न सफल बनेका छन् । यसका उत्पादन अष्ट्रेलियामा पनि धेरैको रोजाइमा पर्ने कम्पनीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्