Skip to content

गण्डकी प्रदेश सरकारले ल्यायो करिब ३२ अर्बको बजेट, पुँजीगत तर्फ लागि ५९ प्रतिशत

nabil bank

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोड ९९ सय लाख ९९ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

सरकारले चालु तर्फ १२ अर्ब ६३ करोड ६६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो भनेको कुल बजेटको ४९‍.५ प्रतिशत हो ।

यस्तै पुँजीगत तर्फ सरकारले १९ अर्ब ९ करोड ३३ लाख  रुपैयाँ बजेट विनियोजन गरेको छ । यो भनेको कुल बजेटको ५९.७ प्रतिशत हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime