Skip to content

लुम्बिनी प्रदेशले ल्यायो करिब ३९ अर्बको बजेट, पुँजीगत तर्फ ६०.३२ प्रतिशत

nabil bank

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड बजेट विनियोजन गरेको छ ।

कुल विनियोजन मध्ये चालु खर्च तर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात ३०.८८ प्रतिशत, पुँजीगत तर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात ६०.३२ प्रतिशत रहेको छ ।

वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ४२ करोड ३८ लाख अर्थात ८.८ प्रतिशत रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime