Skip to content

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट

nabil bank

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कुल विनियोजन मध्ये चालु खर्च तर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार अर्थात ३०.४९ प्रतिशत, पुँजीगत तर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार अर्थात ५९. २५ प्रतिशत रहेको छ ।

वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ४२ करोड ७७ लाख अर्थात १०.२४ प्रतिशत रहेको छ । यस्तै वित्तीय व्यवस्थापन तर्फ १ करोड रहको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime