Skip to content

बागमती प्रदेशले ल्यायो ६७ अर्ब ४७ करोडको बजेट

nabil bank

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कुल विनियोजन मध्ये चालु खर्च तर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार रुपैयाँ र पुँजीगत तर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

कुल विनियोजनको चालु तर्फ ३८.६ प्रिितशत र पुँजीगत तर्फ ६१.४ प्रतिशत रहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime