Skip to content

ललितपुर महानगरको नीति तथा कार्यक्रमः ढुंगेधारा, कुवा र इनारजस्ता स्रोतलाई संरक्षण गर्ने (पूर्णपाठ)

काठमाडौं । ललितपुर महानगरको शुक्रबार सातौं नगरसभाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पेस गर्दै महानगरका मेयर चिरीबाबु महर्जनले ढुंगेधारा, कुवा, इनार र पोखरीजस्ता स्रोतलाई संरक्षण गर्न विशेष ध्यान दिने बताएका हुन्।

त्यस्तै, निजी जग्गामा रहेका पानीका मुहानहरू संरक्षण गर्न महनगरले अधिग्रहण गरेर मुहान संरक्षण गर्ने उनले बताए। खानेपानीको मुहानको संरक्षण, विकास गर्न अन्तरपालिका तथा सरोकारवाला निकायबीच समन्वय गर्नेसमेत नीतिमा उल्लेख छ।

यसैगरी खोकना, बुङमती धापाखेल, सुनाकोठीमा खानेपानी व्यवस्थापनका लागि पानीट्यांकी निर्माणको काम थलिने जनाइएको छ। यसैगरी परम्परा राजकुलो, जलमार्गलाई पुनर्जिवित गर्न र परम्परागत पानीको मुहानको पानी स्रोत विस्तार गर्न आवश्यक कार्य गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima