Skip to content

सुनचाँदी व्यवसायी र कालिगढ विलासी कर खारेजीको माग गर्दै सडकमा (फाेटाेफिचर)

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेजिको माग राखेर प्रदर्शन गरेको छ । हिरा, जुहारत तथा पत्थरमा लगाईएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने, उपभोक्ता कर्मचारी, कालिगड तथा ब्यबसायि मैत्री ऐन तुररुन्त जारी गर्नुपर्नेलगायत माग उनीहरूको छ।

यसअघि विभिन्न स्थानमा प्रदर्शन गर्दै आएको समितिले आज माइतीघरबाट बानेश्वरसम्म प्रदर्शन गरेको हो।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T