Skip to content

सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

nabil bank

काठमाडौं । घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले पदबाट राजीनामा दिएको जानकारी गराएका छन् ।

घुस प्रकरणमा चौतर्फी बिरोधपछि मंगलबार गुप्ताले राजीनामा दिएका हुन । मन्त्री गुप्ताले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime