Skip to content

अवसर इक्विटी डाइभर्सिफाइड फण्डले मंगलम इन्डस्ट्रीजमा ३८ करोड लगानी गर्ने

nabil bank

काठमाडौं । अवसर इक्विटी डाइभर्सिफाइड फण्डले मंगलम इन्डस्ट्रीजष्ट ३८ करोड रुपैयाँ लगानी गरेको छ ।

उक्त लगानी सम्बन्धी सम्झौतमा मंगलम इन्डस्ट्रीजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिनव चुरीवाल र अवसर इक्विटीका सीईओ धुर्व मितिल्सनाले हस्ताक्षर गरे ।
यो लगानीले नेपालको औद्योगिकमा मनोबल बलेको जनाइएको छ । कम्पनीले प्राप्त गरेको उक्त लगानी नयाँ प्रविधिको क्षेत्रमा लगानी हुने जनाइएको छ ।

मंगलम इन्डस्ट्रीजका सीईओ अभिनव चुरीवालले यो साझेदारीले दिगो वृद्धिमा अघि बढ्न ऊर्जा दिने बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime