Skip to content

एनआरएनए मकाउको अध्यक्षमा न्यौपाने निर्विरोध चयन

nabil bank

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउको अध्यक्षमा युवराज न्यौपाने निर्विरोध चयन भएका छन् ।

आज सम्पन्न अधिवेशनले न्यौपानेलाई निर्विरोध चयन भएका हुन् । निर्वाचित न्यौपाने मकाउमा व्यवसाय हुन् ।

हङकङ मकाउका लागि महावाणिज्यदूत विन्देश्वर प्रसाद लेखक सहित रहेको कार्यक्रममा एनआरएनए सचिव टीका गुरूड सुपरिवेक्षक रहेकी थिइन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime