Skip to content

सुनको मूल्य एकै दिन १९ सयले बढ्यो, कतिमा हुँदैछ किनबेच ?

nabil bank

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार यस्तो सुन प्रतितोला १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ। सोमबार तोलाको २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime