Skip to content

सुनको मूल्यमा नयाँ रेकर्ड, दुई लाखनजिक

nabil bank

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बिहीबार छापावाला सुन प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ। आज चाँदी तोलाको २ हजार ३ सय २५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदी २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi