Skip to content

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच

nabil bank

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

आज सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी माहसंघले जनाएको छ ।

महासंघका अनु्सार आज छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार बजारमा छापावाल सुन प्रतितोला १ लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य तोलमा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला २ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime