Skip to content

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । बुधबार तोलाको २ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको थियो । आज तोलामा १५ रुपैयाँले बढेर २ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime