Skip to content

सञ्चार–ढाँचाबारे अन्तर्राष्ट्रिय संगोष्ठी


काठमाडौं । काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागले ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने भएको छ ।

आगामी जेठ १३ गते ललितपुरमा आयोजना हुने सङ्गोष्ठीमा भारतको नयाँदिल्ली दक्षिण एसियाली विश्वविद्यालयका कुलपति प्राध्यापक केके अग्रवाल, संयुक्त राज्य अमेरिकाको हवाई विश्वविद्यालयका प्राध्यापक योशिताका माइकलगायत वक्ता रहनुहुने विभागका प्रमुख डा निर्मलमणि अधिकारीले जानकारी दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T