Skip to content

अझै जल्दै छ हिल्टन होटल (तस्बिरहरु)

nabil bank

काठमाडौं । मंगलबार जेनजी आन्दोलनकर्ताले हिल्टन होटलमा लगाएको आगो अझै निभेको छैन ।

मंगलबार जेनजीले आगजनी गरेपछि अझै आगो निभाउन सकिएको छैन । अझै पनि हिल्टन होटल जलिरहेको छ ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime