Skip to content

सञ्चालनमा आयो विमानस्थल, उड्न थाले यात्रु

nabil bank

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । हिजो दिउसोदेखि जेनजी आन्दोलनको कारण अवरुद्ध रहेको विमास्थल सञ्चालनमा आएको हो ।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध हुँदा काठमाडौंबाट अनिवार्य रुपमा विदेश जानुपर्ने र विदेशमा विभिन्न विमानस्थलबाट र्फकनेहरु समस्यामा परेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime