त्रिभुवन विमानस्थलमा यात्रुको चाप (फाेटाे फिचर) लगानी न्यूज २६ भाद्र २०८२, बिहीबार १३:४५सेप्टेम्बर 11, 2025 काठमाडौं । सोमबारको आन्दोलनसँगै बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेपछि हवाई यात्रुको चाप बढेको छ । आन्तरिक टर्मिनलतर्फ यात्रुको भीड बढी छ । तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी
गण्डकी तथा नारायणी क्षेत्रका एजेन्सी विकास व्यवस्थापक तथा सन इमर्जिङ क्लब अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न
प्रतिक्रिया दिनुहोस्