Skip to content

पदभार ग्रहण नगरी आन्दोलनका मृतक परिवार भेट्न टिचिङ हस्पिटल गए कुलमान (तस्बिरहरु)

nabil bank

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ शपथपछि पदभार ग्रहण नगरी आन्दोलनका मृतक परिवार भेट्न टिचिङ हस्पिटल पुगेका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा ऊर्जा व्यवस्थापनका कारण नागरिकहरूबीच कुशल छवि बनाएका कुलमान घिसिङले तीनवटा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

घिसिङले यस अघि दुई पटकसम्म विद्युत प्राधिकरणको नेतृत्व गर्ने अवसर पाइसकेका छन् । पहिलोपटक विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले मुलुकलाई लोडसेडिङ मुक्त बउने कामको नेतृत्व गरेका थिए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime