Skip to content

जेनजी आन्दोलनः यूएईद्वारा नेपालीलाई वर्किङ भिसा दिन बन्द

nabil bank

काठमाडौं । नेपालमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली कामदारका लागि दिने गरेको वर्किङ भिसा बन्द गरेको छ ।

यसअघि भिजिट भिसा बन्द गरेको यूएईले अहिले नेपाली कामदारका लागि वर्किङ भिसा समेत बन्द गरेको हो ।

नेपालमा २ दिन भएको जेनजी आन्दोलनका क्रममा जेलमा भएका कैदी, बन्दी जेलमा तोडफोड तथा आगजनी गरेर बाहिर निस्केपछि यूएईले नेपालीलाई दिने वर्किङ भिसा बन्द गरेको जनाइएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime