Skip to content

सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, आज प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला २ हजार ६ सय ५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T