काठमाडौं । आर्थिक रूपमा कमजोर भएका सार्वजनिक संस्थानले सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्न नपाउने भएका छन् ।
अर्थ मन्त्रालयले आर्थिक अवस्था कमजोर भएका तथा साँवा र ब्याज तथा प्रतिफल दिन नसक्ने सार्वजनिक संस्थानमा नेपाल सरकारले थप लगानी नगर्ने र एफपीओ जारी गर्न नपाउने निर्णय गरेको हो ।
यस्तो रोक्का अवधिभर नेपाल सरकारका लगानी भएका संस्थाहरुले हदप्रद तथा थप सार्वजनिक निष्कासन सेयर जारी गर्न रोक्का गर्ने निर्णय भएको हो ।






प्रतिक्रिया दिनुहोस्