काठमाडौं । सरकारले राजनीतिक पदाधिकारीले राख्न पाउने स्वकीय सचिव राख्ने सुविधामा अंकुश लगाएको छ । अर्थ मन्त्रालयले खर्च कटौती गर्नेभन्दै उनीहरुको स्वकीय सचिव राख्ने सुविधा खारेज गरेको हो ।
तर, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसाभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश स्तरका मन्त्रीहरुले भने स्वकीय सचिव राख्न पाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्