Skip to content

एक हजार र पाँच सयकाे नोट बन्दीको चर्चामा सत्यता छैन, बन्द हुँदैनः अर्थमन्त्री खनाल

nabil bank

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले ५ सय र १ हजारको नोट बन्दीको चर्चामा सत्यता नभएको जानकारी दिएका छन् । उनले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नोटबन्दी गर्ने विषयमा कुनै छलफल नै नभएको बताएका हुन् ।

उनले भारत सरकारले लगाएको जिएसटीका कारण नेपाली उद्योगलाई कुनै पनि समस्या नपर्ने पनि जानकारी दिएका छन् । क्षति पुग्ने अवस्था भएमा सुधार गरिने जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime