Skip to content
Prabhu

मधेस प्रदेश सरकारबाट माओवादीका दुई मन्त्रीले दिए राजीनामा दिए

वीरगन्ज । माओवादी केन्द्र मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाउँदै माओवादी सरकारबाट बाहिरिएको हो ।

माओवादी संसदीय दलका नेता एवं बिना विभागीय मन्त्री भरत साहको नेतृत्वमा सरकारमा रहेका माओवादी मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई आज राजीनामा बुझाएका छन् ।

माओवादीका मन्त्रीद्वय भरत साह र युवराज भट्टराई (समीर) ले राजीनामा पत्र बुझाएका हुन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal