काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो ३ बजेसम्म आन्तरिक उडान नहुने भएको छ। उडान प्रतिकूल मौसमका कारण दिउँसो ३ बजेसम्म विमानस्थल बन्द गराइएको हो ।
देशभर परिरहेको अविरल वर्षाका कारण राजमार्ग समेत अवरुद्ध भएका छन् । काठमाडौं उपत्यका प्रवेश गर्ने राजमार्गहरू प्रभावित हुँदा यात्रुहरू समस्यामा परेका छन् ।






प्रतिक्रिया दिनुहोस्