Skip to content

सुनको मूल्य प्रतितोला साढे २ लाख कट्यो, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोल २ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड ब्रेक गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मको उच्च हो । बुधबार बजारमा छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला ३ हजार २ सय ४० रुपैयाँ रहेको थियो । आज बढेर ३ हजार २७५ रुपैयाँ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime