Skip to content
Prabhu

पुरानो कार्यक्रम, पट्यार लाग्यो नीति कार्यक्रम(पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थिक वर्ष २०८१/८२ को नीति कार्यक्रम संसद्को सयुक्त बैठकमा प्रस्तुत गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस राष्ट्रपतिलाई नीति कार्यक्रम पेश गर्न दिन सहमत भएपछि सहज ढंगबाट सदनको सयुक्त बैठकमा नीति कार्यक्रम प्रस्तुत भएको हो । नीति कार्यक्रममा थप छलफल भने गर्न नदिने अडान नेपाली कांग्रेसको छ ।

पुरानो कार्यक्रम र पछिल्लो समय राष्ट्र बैंकले ल्याएको तथ्यांक बाचन गरेर २ घण्टा लामो नीति कार्यक्रम राष्ट्रपतिले बाचन गरे ।

नीति कार्यक्रममा अघिल्ला वर्षका कार्यक्रम चालु आर्थिक वर्षमा भएका केही उपलब्धीहरु समेटिएका छन् । विश्लेषकहरुले यसलाई एक प्रकारको पट्यारलाग्दो कार्यक्रमको रुपमा विश्लेषण गरेका छन् ।

केही नयाँ कार्यक्रममा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ राखिएको छ । ङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनिवार्य गराइने, पूर्वाधार विकासमा अन्तरतह तथा अन्तर निकाय समन्वय सुनिश्चित गरिने जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा राखिएका छन् ।

 

पूर्ण पाठ

,

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal