काठमाडौं । जेनजी आन्दोलनमा ताडफोड भएपछि बन्द भएको होटल ह्यात होटलका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन् ।
उनले यो विषयमा चासो देखाएपछि अर्थमन्त्री रामेश्वर खनालले होटल व्यवस्थापनसँग जानकारी लिएका छन् ।
उनले सेवा सुचारु गर्न आग्रह गरेको बताइएको छ ।
अर्थमन्त्री खनालले सुरक्षाको व्यवस्था सरकारले गर्ने जानकारी गराए ।






प्रतिक्रिया दिनुहोस्