Skip to content
Prabhu

जलवायु परिवर्तन कार्यान्वयनका लागि सरकारले १ करोड ३० लाख युरो स्वीकार गर्ने

काठमाडौं । सरकारले जलवायु परिवर्तन अनुकूलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्डका तर्फबाट प्राप्त हुने १३ मिलियन अर्थात् १ करोड ३० लाख युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सहायता रकम स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal