काठमाडौं । धावनमार्गमा बिजुली सट भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध भएको छ ।
जसका कारण अहिले आन्तरिक तथा बाह्य उडानहरू अवरुद्ध भएका छन् ।
विमानस्थल कार्यालयले प्राविधिक समस्या समाधानको प्रयास भइरहेको जनाएको छ ।
हाल अन्तर्राष्ट्रिय उडानका जहाजहरू होल्ड गराइएको छ । केही उडान हाइभर्ट समेत भएका छन् ।








प्रतिक्रिया दिनुहोस्