काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गृहमन्त्री रवि लामिछानेको विरोधमा संसद् भवन अगाडि प्रदर्शन गरेको छ । शुक्रबार सो संगठनले संसद् भवन अगाडि प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ९ जना पुरुष र २ जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्