काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आफ्नो सम्पत्ति विवरण बुझाएका छन् । शुक्रबार घिसिङले प्रधानमन्त्री शुशीला कार्कीसमक्ष आफ्नो सम्पत्ति विवरण बुझाएका हुन् ।
जेनजी सरकार बनेपछि तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालेका घिसिङले पहिलो पटक आफ्नो सार्वजनिक पदमा रहँदाको सम्पत्ति विवरण बुझाएका हुन् ।






प्रतिक्रिया दिनुहोस्