Skip to content

सुन–चाँदीको मूल्य बढ्यो, कति छ बजार भाउ ?

nabil bank

काठमाडौं । सोमबार सुन–चाँदीको मूल्य बढेको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ५०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलाको २० रुपैयाँ बढेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलाको २ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ३ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा ३ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime