Skip to content

डेडिकेटेड फिडर तथा ट्रंकलाइनः हुलास स्टिलले तिर्यो दोस्रो किस्ता बापत ५० लाख ४३ हजार

nabil bank

काठमाडौं । हुलास स्टिल इन्डस्ट्रिजले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको गणना सीट अनुसार थप दस्तुर बापत ५० लाख ४३ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

हुलास स्टिलले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत उपभोग गरेको बिजुलीको प्रिमियम महसुलको बक्यौताको दोस्रो किस्ता तिरेको हो ।

गत कात्तिक १ गते पहिलो किस्ता तिरेको कम्पनीले एक महिनाको अवधिमा दोस्रो किस्ता समेत बुझाएको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime