Skip to content

सिजी ब्रान्ड द्वारा ‘दसैं–तिहार लक्की ड्र’ को दोस्रो विजेता घोषणाः केशव खनाललाई उपहार हस्तान्तरण

काठमाडौं । ‘सिजी ब्रान्डको दसैं–तिहार योजना’ अन्तर्गत सञ्चालित ‘स्मल होम एप्लायन्सेस पाक्षिक लक्की ड्र’ को विजेता घोषणा गरेको छ । यस योजनामा सहभागी ग्राहकहरूमध्येबाट झापा जिल्ला, बिर्तामोड निवासी केशव खनाल विजेता बन्न सफल भएका छन्।

विजेता खनाललाई एक विशेष कार्यक्रमका बीच कम्पनीले ‘सिजी मेरिडिया सिग्नेचर सिरिज’ अन्तर्गतको विशेष होम एप्लायन्सेस गिफ्ट प्याक उपहार स्वरूप प्रदान गरेको छ। यस सुखद अवसरमा चौधरी ग्रुप परिवार विजेता खनाललाई हार्दिक बधाई ज्ञापन गर्दछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T