Skip to content

सुन र चाँदीको मूल्य घट्यो, कति छ बजार भाउ ? 

nabil bank
काठमाडौं ।आइतबार बढेको सुन र चाँदीको मूल्य सोमबार घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ९०० रुपैयाँ र चाँदी २० रुपैयाँ घटेको हो । सोमबार सुन प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा प्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ३ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा चाँदी प्रतितोला ३ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime