काठमाडौं । बुधबार सुन–चाँदीको मूल्य बढेको छ । बुधबार छापावाला सुन तोलामा ९०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, बुधबार चाँदीको मूल्य समेत तोलामा २० रुपैयाँले बढेर प्रतितोला तीन हजार २२० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।






प्रतिक्रिया दिनुहोस्