Skip to content

व्यवसाय भन्दा बढी कर्जा लिएर दुरुपयोग हुँदा समस्या बढ्योः गभर्नर अधिकारी

चितवन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायको आकारभन्दा बढी कर्जा लिएर दुरुपयोग गर्दा समस्या[...]

माछापुच्छ्रे बैंकमा सन्तोष कोइराला अर्को कार्यकालको लागि सीईओ नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालक समितिले सन्तोष कोइरालालाई प्रमुख कार्यकारी अधिकृतमा अर्को कार्यकालको लागि निरन्रता दिने[...]

इसेवा र नागरिक स्टक डिलरबीच सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानीको लागि सहकार्य

 काठमाडौं ।  नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा देखि नागरिक स्टक डिलर मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ । यसका साथै नागरिक स्टक डिलर मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि इसेवा मार्फत गर्न सकिन्छ।  यस सम्झौताले लगानीकर्ताहरुलाई  नागरिक स्टक डिलरबाट गरेको सेयर खरिद-बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ। अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत  महेश्वरलाल प्रधानले  हस्ताक्षर u/] .   हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७८  लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट मार्फतअप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढि जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्नसकिन्छ ।  

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal