नेपाल इन्भेष्टर्स फोरमको अध्यक्षमा छोटेलाल रौनियार लगानीन्युज/काठमान्डौ:नेपाल इन्भेष्टर्स फोरमको कार्यसमिति बैठकले फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलको राजिनामा स्वीकृत गरेको छ । अध्यक्षको राजिनामासंगै रिक्त[...]