Skip to content

चाइना निर्माण कम्पनीसँगको समन्वयमा पूर्वपश्चिम राजमार्गका खाल्डाखुल्डी पुर्दै ट्राफिक प्रहरी

सिरहा । लगातारको वर्षापछि पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाखण्डमा परेका खाल्डाखुल्डी पुर्न थालिएको छ । ट्राफिक प्रहरी[...]

महानगरले पुरातात्विक सम्पदा निर्माण गर्दा संंघीय सरकारसँग आर्थिक सहयोग नलिने

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका पुरातात्विक सम्पदा निर्माण गर्दा सङ्घीय सरकारसँग आर्थिक सहयोग[...]

शक्तिको आडमा रकमान्तरमा अर्थको अस्वाभाविक चलखेलः निर्माण व्यवसायी महासंघ

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले बिहीबार पत्रकार सम्मेलन गर्दै रकमान्तरमा शक्तिको आडमा अर्थ मन्त्रालयले अस्वाभाविक चलखेल[...]

निर्माण व्यवसायीले पाउने बाँकी रकम असार मसान्तसम्म भुक्तानी गर्न महासंघको माग

काठमाडौं । निर्माण व्यवसायी महासंघले असार मसान्तसम्म निर्माण व्यवसायीका सबै बाँकी रकम भुक्तानी गर्न बिहीबार एक[...]

बंगलादेशले नेपाललाई बोलायो ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौताका लागि, नेपालले पाउने विद्युतको प्रतियुनिट दर ६.४० सेन्ट

काठमाडौं । बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न[...]

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal