सम्पत्ति सुद्धिकरणमा प्रधानमन्त्रीको चासो: अर्थमन्त्री र गभर्नरसँग लिइन ब्रिफिङ, उपत्यकामा १६ सय रोपनी जग्गा रोक्का
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे सम्बन्धित निकायहरूसँग जानकारी[...]